Like us!
Follow us!
Connect us!
Watch us!

दिनको सुरुवातमै नेप्से ओरालो, माउन्टेन इनर्जी सर्किट ब्रेक नजिक

अर्थ संसार

विहीबार, ०२ पुस २०७७, ११ : २३ मा प्रकाशित

दिनको सुरुवातमै नेप्से ओरालो, माउन्टेन इनर्जी सर्किट ब्रेक नजिक

अर्थसंसार,काठमांडौ– यो साताको नेप्से कारोबारको अन्तिम दिन आज कारोबारको सुरुवामा नै नेप्से ओरालो लागेको छ ।

कारोबार सुरु भएको १५ मिनेट पुग्न नपाउदै नेप्से १५ अंकले घटेर २०३९ पुगको छ । 

तर हिजो बाट मात्र नेप्सेमा कारोबार सुरु गरेको माउन्टेन इनर्जी कम्पनीको सेयर भने आज पनि आक्रमक रुपमा बढि रहेको छ । अहिले सम्म माउन्टेन इनर्जिको शेयर मूल्यमा भने ९.७९ प्रतिशतले बृद्धि भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको