Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, ०७ : ३८ मा प्रकाशित

सिर्जना फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्स लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

फाइनान्सकाे पाैष ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १४.२७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको