Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सकाे सेयर स्वामित्व परिमार्जन

नेप्से

बुधबार, १६ असार २०७८, १५ : ३७ मा प्रकाशित

सिर्जना फाइनान्सकाे सेयर स्वामित्व परिमार्जन

सिर्जना फाइनान्स कम्पनी लिमिटेडकाे  सेयर स्वामित्व परिमार्जन भएकाे छ । कम्पनीकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको ७ लाख ७० हजार २ सय ६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५२:४८ को अनुपात कायम भएको छ ।  

60dc3fa5bd560.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको