Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ११ लाख ५१ हजार कित्ता बोनस सूचिकृत

नेप्से

विहीबार, ०३ असार २०७८, ११ : ५६ मा प्रकाशित

नेप्सेमा ११ लाख ५१ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सिर्जना फाइनान्स कम्पनी लिमिटेडकाे १३.५९ प्रतिशत बाेनस बापतकाे ११ लाख ५१ हजार ९ सय ५० दशमलव १७ कित्ता सेयर सूचिकृत भएको हाे । 

फाइनान्सकाे चैत्र १४ गते, शनिबार उद्योग संगठनको सभाकक्ष, विराटनगरमा सम्पन्न भएकाे २०औं वार्षिक साधारण सभाले १३.५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

60cae8ba19bdb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको