Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गुराँस लाइफ इन्स्याेरेन्सको बोनस सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १२ : ०५ मा प्रकाशित

नेप्सेमा गुराँस लाइफ इन्स्याेरेन्सको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको