Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको प्रिसेसनमा उकालो लाग्यो नेप्से

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १० : ५७ मा प्रकाशित

कारोबारको प्रिसेसनमा उकालो लाग्यो नेप्से

आज बुधबारको प्रिसेसन कारोबारमा नेप्से उकालो लागेको छ । 

बिहान १०ः३० दखि ११ बजे सम्म दोस्रो बजारमा हुने प्रिसेसन कारोबारमा आज नेप्से १० अंकले बढेर २०२३.५९ को बिन्दुमा पुगेको छ । 

आइतबार ३५ अंकले घटेको नेप्से सोमबार र मंगलबार झिनो अंकले बढेको थियो । 
 

5fec0c99a16e5.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको