Like us!
Follow us!
Connect us!
Watch us!

आठ कम्पनीको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

अर्थ संसार

विहीबार, १६ पुस २०७७, ०८ : २० मा प्रकाशित

आठ कम्पनीको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

 काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ । 

एनएमबि बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३७८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल बैंक लिमिटेडकाे १२ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३३१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे ५.२५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १९९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २०९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कामना सेवा विकास बैंक लिमिटेडकाे ४.४० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २६६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४१५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ७६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १८ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार २२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १७१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको