Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबारमा १७ अंकले बढ्यो नेप्से

अर्थ संसार

विहीबार, १६ पुस २०७७, ११ : ०५ मा प्रकाशित

प्रिसेसन कारोबारमा १७ अंकले बढ्यो नेप्से

यो साताको कारोबारको अन्तिम दिन विहिबारको प्रिसेसन कारोबारमा नेप्से १७ अंकले बढेको छ । 

आइतबार ३५ अंकले घटेको नेप्से अन्य दिनहरुमा भने बढेको थियो । आज १७ अंकले बढेपछी नेप्से २०७९.३७ को बिन्दुमा पुगेको छ । 
 

5fed601f2301e.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको