Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य गिरावट

अर्थ संसार

विहीबार, १६ पुस २०७७, ११ : २५ मा प्रकाशित

सुनको मूल्यमा सामान्य गिरावट

आज बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटको छ । जस अनुसार आज छापावाला सुन प्रतितोला ९४ हसार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार सुन प्रतितोला १०० रुपैयाँले बढेको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ जससंगै चाँदीको मूल्य तोलाको १ हजार तिन सय रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको