Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाधिक उच्च बिन्दुमा कारोबार बन्द हुँदा किन भए यी कम्पनीका लगानीकर्ता निराश ?

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १६ : १८ मा प्रकाशित

सर्वाधिक उच्च बिन्दुमा कारोबार बन्द हुँदा किन भए यी कम्पनीका लगानीकर्ता निराश ?

बिहिबार साताको कारोबारको अन्तिम दिन आज नेप्से सुचक २५ अंकले बढेको छ । यो संगै आज नेप्सेको कारोबार सर्बाधिक उच्च बिन्दुमा पुगेर रोकिएको छ । 

नेप्से सुचक २५ अंकले बढेर २०८७.२७ को बिन्दुमा पुगेको छ । नेप्से दोहोरो अंकले बढ्दा पनि आज केहि कम्पनीका लगानीकर्ताहरु भने निरास हुन परेको छ । 

आज पनी सबै भन्दा बढि निराश नारायणी विकाश बैंकका लगानीकर्ताहरु हुनु परेको हो । आज बैंकको सेयर मूल्य ३.७८ प्रतिशतले घटेको हो । 

आज सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा आइएमई जनरल इन्स्योरेन्स, कालिका लघुबित्त विकाश बैंक, राष्ट्रिय बिमा कम्पनी, नबिल व्यालेन्स फन्ड–२, माउन्टेन इनर्जी, शिवम् सिमेन्ट, मन्जुश्री फाइनान्स, कर्णाली विकाश बैंक र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

5fedaa8849dd6.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको