लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले नेपालमा लोडसेडिङको अन्त्य कुलमान घिसिङले गरेको नभइ प्रधानमन्त्री केपी ओलीले गरेको दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी ओली समुहका अगुवा कार्यकर्ताहरुको प्युठान जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।
२५० मेगावाट बिद्युत अपुग भएको समयमा ओलीले भारत संग ट्रान्समिसन लाइन र बिद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । एउटा व्यबस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सहि नभएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस