Like us!
Follow us!
Connect us!
Watch us!

शंकर पोख्रेलको दावी : लोडसेडिङ अन्त्य कुलमानले होइन केपी आलीले गरेका हुन्

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १६ : ४४ मा प्रकाशित

शंकर पोख्रेलको दावी : लोडसेडिङ अन्त्य कुलमानले होइन केपी आलीले गरेका हुन्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले नेपालमा लोडसेडिङको अन्त्य कुलमान घिसिङले गरेको नभइ प्रधानमन्त्री केपी ओलीले गरेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ओली समुहका अगुवा कार्यकर्ताहरुको प्युठान जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

२५० मेगावाट बिद्युत अपुग भएको समयमा ओलीले भारत संग ट्रान्समिसन लाइन र बिद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । एउटा व्यबस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सहि नभएको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको