Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सर्वाधिक उच्च बिन्दुमा !

अर्थ संसार

आइतबार, १९ पुस २०७७, ११ : २८ मा प्रकाशित

नेप्से सर्वाधिक उच्च बिन्दुमा !

यो साताको कारोबारको पहिलो दिन आज आइतबार को कारोबारको सुरुवातमै नेप्सेले उकालो यात्रा तय गरिरहेको छ । 

कारोबार सुरु भएको केहि समयमै नेप्से ४२.२१ अंकले बढेर २१२९.४९ को बिन्दुमा पुगेको छ । यो बृद्धिसंगै अहिले नेप्से सर्वाधिक उच्च बिन्दुमा पुगेको हो यसअघी गत बुधबारको कारोबारका क्रममा २१२८ को बिन्दुमा पुग्दा अलटाइम हाइको रेकर्ड बनेको थियो उक्त रेकर्ड आज ब्रेक भएको हो  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको