Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजार कारोबारमा दुई कम्पनीको सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १३ : ४४ मा प्रकाशित

दोस्रो बजार कारोबारमा दुई कम्पनीको सकारात्मक सर्किट

आज आइतबारको कारोबारमा अहिले सम्म २ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

अहिले सम्मको कारोबारमा नेप्से ६१ अंकले बढेर सर्वाधिक उच्च बिन्दु २१४९ मा पुग्दा हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमीटेडको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आज दुबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

5ff17a6eec89b.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको