Like us!
Follow us!
Connect us!
Watch us!

प्रभुलाइफको ३१ लाख कित्ता सेयर माग हुदाँ कति कित्ताको भयो कारोबार ?

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १४ : १९ मा प्रकाशित

प्रभुलाइफको ३१ लाख कित्ता सेयर माग हुदाँ कति कित्ताको भयो कारोबार ?

आज दोस्रो बजार कारोबारमा प्रभु इन्स्योरेन्सको पहिलो दिन ।  अहिले सम्म जम्मा १२० कित्ता मात्र सेयर कारोबार भएको छ ।

अहिले अनलाइन कारोबारमा ३१ लाख भन्दा बढि कित्ताको माग हुँदा बिक्रिका लागि अहिले कुनै सेयरधनी पनि तयार देखियनन् ।

अहिले बजारका जिवन बिमा कम्पनीहरुको सेयर मूल्य उच्च भएकाले अहिले कम मूल्यमा कोहि सेयरधनी बिक्रिका लागि तयार नभएको लगानीकर्ताहरु बताउछन् । 

5ff182844360a.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको