Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबारमा बढ्यो नेप्से, पार गर्यो २२०० को बिन्दु !

अर्थ संसार

सोमबार, २० पुस २०७७, १० : ५६ मा प्रकाशित

प्रिसेसन कारोबारमा बढ्यो नेप्से, पार गर्यो २२०० को बिन्दु !

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार प्रिसेसन कारोबारको सुरुवातमा नेप्से परिसुचक ३१ अंकले बढेको छ । 

आजको प्रिसेसन कारोबारमा भएको बृद्धि संगै नेप्सेले २२०० को बिन्दु पार गरेको छ । अहिले सम्ममा नेप्से परिसुचक ३१.६५ अंकले बढेर २२०७.०५ को बिन्दुमा पुगेको छ ।
 

5ff2a3c5c05cb.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको