Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २३ पुस २०७७, ०७ : ५० मा प्रकाशित

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको केहि संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

उक्त संस्थापक सेयर बिक्री गर्दा हाल कायम संस्थाका सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकोले उक्त खरिद गरी लिन चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

उक्त अवधिभित्र कुनैपनि आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धि प्रक्रिया अगाडी बढाइने बैकले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको