Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? लक्ष्मी लघुवित्तलाई कर्मचारी चाहियो

अर्थ संसार

विहीबार, २३ पुस २०७७, ११ : ४९ मा प्रकाशित

जागिर खाने हो ? लक्ष्मी लघुवित्तलाई कर्मचारी चाहियो

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ  ।  संस्थाले सूचना प्रविधि सहायक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो  ।  

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले माघ १५ गतेभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन्  ।  

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको