Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा !

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १० : ५१ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा !

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । 

हिजो सोमबार बसेको सञ्चालक समितीको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ११.०५ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

बिमा समितीको स्विकृती र संस्थाको साधारण सभाबाट पारित भएपछि नगद लाभांश सेयरधनीहरुलाई वितरण गरिने छ ।
 

5ffd2eb05dd16.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको