Like us!
Follow us!
Connect us!
Watch us!

विकास बजेट बाट चुनाव,कोरोना खोपका लागि दाता गुहार्दै सरकार !

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १० : ५९ मा प्रकाशित

विकास बजेट बाट चुनाव,कोरोना खोपका लागि दाता गुहार्दै सरकार !

आगामी बैशाखमा प्रतिनिधी सभाको चुनाव सम्पन्न गर्ने गरि  गृहकार्य अघि बढाएको र्निवाचन आयोगले जनाएको छ । सरकारले पनि विकास बजेट कटाएर र्निवाचन खर्च जुटाउने घोषणा यसअघी नै गरेको थियो । 

विकास बजेट बाट भएपनी र्निवाचन गर्ने तयारी गरेका सरकारले कारोना खोप खरिदका लागि भने आमदाताहरुलाई गुहारेको छ । 

स्वास्थ्य मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै जनतालाई निशुल्क रुपमा कोरोना खोप वितरणका लागि ठुलो रकम आवश्यक गर्ने भएकाले सम्पुर्ण दातृ निकाय,विदेशी, विभिन्न व्यवसायीक एबम् सामाजिक र परोपकारी संस्था एबम् Philanthopic Association लाई सहयोगका लागि आह्वान गरेको छ । 

कोषमा सहयोग गर्ने दाताहरुसंग सहकार्य र समन्वय गर्दै जम्म हुने रकमको परिचालन र खर्चको समिक्षा गरिने र उत्त कोषको आय व्यय नेपाल सरकारले अबलम्बन गरेको लेखा प्रणालीबमोजिम राखिनुका साथै सोको लेखापरिक्षण प्रतिवेदन कानुन बमोजिम गरिने बैकले जनाएको छ 
 

5ffe8254a4739.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको