Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको लाभांश हितग्राही खातामा जम्मा, तपाईकोमा आएन ? यसो गर्नुस्

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १० : २१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको लाभांश हितग्राही खातामा जम्मा, तपाईकोमा आएन ? यसो गर्नुस्

ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश आफ्नो सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।  

बैंकको पौष २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश बुकलोज हुनभन्दा अघिल्लो दिन अर्थात् पौष १४ गतेसम्म बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।  

हालसम्म पनि आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई यथाशीघ्र अभौतिकिकरण गराउन पनि बैंकले आग्रह गरेको छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

600a5744bd95e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको