Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९५ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १४ : १० मा प्रकाशित

नेप्सेमा ९५ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ ।स्टकका अनुसार एनआइसी एशिया बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको  ९५ लाख ७५ हजार कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

चन्द्रागिरी हिल्सको रिजल्ट अर्थ संसारमा, यसरी हुर्नुहोस् नतिजा

एनआइसी एशिया बैंककाे एक करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

त्यसैगरी, बैंक अफ काठमाण्डूको एक कराेड ११ लाख १२ हजार ८ सय ९० कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको