Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट धितोपत्र कारोबारमा टि प्लस टु प्रणाली लागु , कसकालागी के भयो परिबर्तन ?

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १० : १४ मा प्रकाशित

आजबाट धितोपत्र कारोबारमा टि प्लस टु प्रणाली लागु , कसकालागी के भयो परिबर्तन ?

धितोपत्र कारोबारमा अहिले सम्म टि प्लस थ्रि प्रणाली चलिआएकोमा आज माघ ११ गतेबाट भने टि प्लस टु प्रणाली लागु भएको हो ।

अब धितोपत्र बजारमा कारोबार भएको २ दिन भित्रमा कारोबारको राफसाफ वा फर्छयौट हुनेछ ।

आजबाट सेयर खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको सेयरको रकम सम्बन्धित राफसाफ सदस्यलाई टि प्लस १ अर्थात कारोबार भएको मितिको भोलिपल्ट बुझाउनु पर्नेछ।

त्यसैगरी लगानीकर्ताले आफुले बिक्री गरेको सेयरको राफसाफ तथा फछर्यौछका लागि ईडिआईएस जारी गर्दा टि प्लस १ अर्थात कारोबार भएको दोस्रो दिन भित्रमा जारी गरिसक्नु पर्नेछ। ईडिआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टि प्लस १ भित्र भौतिक निर्देशन पूर्जी जारी गरि सम्बन्धित निक्षेप सदस्य (डिपी) मा बुझाउनु पर्नेछ ।   
आजबाट कसले के गनुपर्नेः

600cf9e3e4638.jpg 600cf9e3e68bd.jpg 600cf9e455248.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको