Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १६ : ०५ मा प्रकाशित

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मालामाल

आज (बिहीबार) सेयर बजारले ओरोलो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे हो ।

सेयर बजार घट्दा पनि पनि बिहीबार सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडका सेयरधनीले सर्वाधिक नाफा कमाउन सफल छन् । भएका छन् कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, सुर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले नै बढेको बढेको छ ।

बिहिबार सर्वाधिक नाफा कमाउने कम्पनीहरुमा क्रमशः सपाेर्ट माइक्राेफाइनान्स, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक शेयर, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन डिष्टीलरी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

601290c957405.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको