Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक घाटामा !

नेप्से

विहीबार, १५ माघ २०७७, १६ : २९ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक घाटामा !

आज (बिहीबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकममा भने आज नयाँ रेकर्ड बनेको छ । 

सेयर बजार घट्दा आज बिहीबार सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक नोक्सानी व्यहोर्न पर्यो ।  आज फण्डको सेयर मूल्य ६.७८ प्रतिशतले घटेको  छ। 

बिहिबार सर्वाधिक नोक्सानी व्यहोर्ने कम्पनीका लगानीकर्ताहरुमा क्रमशः हिमालयन पावर पार्टनर,गुडविल फाइनान्स,मिथिला लघुबित्त,गुराँस लघुबित्त,सानिमा इक्विटी फण्ड,प्रोग्रेसीभ फाइनान्स,ग्रिन डेभलपमेन्ट बैंक,नेपाल बैंक र सेन्चुरी कमर्सियल बैंकका लगानीकर्ताहरु रहेकाछन्।

601296c59ffdc.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको