Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? लघुवित्तमा जागिर खाने सुनौलो अवसर

अर्थ संसार

शनिबार, १७ माघ २०७७, १० : ०५ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? लघुवित्तमा जागिर खाने सुनौलो अवसर

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ ।

संस्थाले अधिकृत, प्रबन्धक, शाखा प्रमुख, सवारी चालक, कर्यालय सहयाेगी लगायतको पदमा कर्मचारी आह्वान गरेकाे हाे ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी २१ दिनभित्र आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको