Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको सुरुवातमा उकालियो सेयर बजार

नेप्से

सोमबार, १९ माघ २०७७, ११ : २० मा प्रकाशित

कारोबारको सुरुवातमा उकालियो सेयर बजार

कारोबारको प्रारम्भमा सेयर बजारले उकालो यात्रा तय गरेको छ । कारोबारको सुरुमा नै नेप्से ४२.१२ अंकले बढेको हो । त्यसैगरी,  सेन्सेटिभ परिसूचक पनि ७.३१ अंकले बढेको छ । सामाजिक सञ्जालमा भ्रामक हल्ला फैलिएपछी आइतबार सेयर बजारमा भारी गिरावट आएको थियो । आइतबार ५४.७५ अंकले घटेको थियो ।

हल्लाका कारण सेयर बजारमा गिरावट आएपछि नेपाल धितोपत्र बोर्डले विज्ञप्ति निकालेको थियो । नेप्सेको विज्ञप्तिपछी आज सेयर बजारले उकालो यात्रा तय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको