Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्स र मिगहोल्डिङसबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १७ : ४८ मा प्रकाशित

अजोड इन्स्योरेन्स र मिगहोल्डिङसबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेडबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । 

मंगलबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिगहोल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो । 

सहमतिसंगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिगहोल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धीसेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिगहोल्डिङस लिमिटेडले जनाएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको