Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको संचालकमा सुवेदी  र पौडेल निर्विरोध निर्वाचित

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १७ : ५८ मा प्रकाशित

अजोड इन्स्योरेन्सको संचालकमा सुवेदी  र पौडेल निर्विरोध निर्वाचित

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गरी (चिफ अपरेटिङ्गअफिसर भाटभटेनी सुपर मार्केट) बाट पानुदत्त पौडेल र नेपाल इन्भेष्टर फोरम कार्यकारी सदस्य श्रृजना सुवेदी मंगलबार सम्पन्न साधारणसभाबाट निर्विरोध निर्वाचित भएका हुन् । सुवेदी सेयर बजारमा सक्रिय लगानीकर्ता समेत हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको