Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच सम्झौता

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १६ : २८ मा प्रकाशित

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच सम्झौता

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्यापु समाजबीच सम्झाैता भएकाे छ । 

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनकाबीचमा ज्यापु समाज यल र सो संस्थासँग आवद्ध उद्योगी व्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको हाे ।

सो अवसरमा  अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको  र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको