Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले गर्यो लेखापरीक्षक नियुक्त

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १२ : ४४ मा प्रकाशित

अजोड इन्स्योरेन्सले गर्यो लेखापरीक्षक नियुक्त

अजोड इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनी ऐन २०६३ को दफा ७८ बमोजिमको विवरण प्रमाणीकरण र कर लेखापरीक्षण समेतको कार्यको लागि मदन निरौला एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षणमा नियुक्त गरेको हो । 

609b7d37ce105.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको