Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५७ लाख ९ हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्से

बुधबार, २१ माघ २०७७, १४ : ३९ मा प्रकाशित

नेप्सेमा ५७ लाख ९ हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) चिलिमे जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । 

नेप्सेले कम्पनीको ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । नेप्सेले सोहि बोनस सेयर सूचिकृत गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको