Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार

बुधबार, २१ माघ २०७७, १४ : ४८ मा प्रकाशित

नेपाल फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । 

नेप्सेले कम्पनीको १२५ प्रतिशत अर्थात् १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर सूचिकृत सूचिकृत गरेको हो । 

कम्पनीले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति सेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियो ।

601a674183fd5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको