Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

बुधबार, २१ माघ २०७७, १६ : ३२ मा प्रकाशित

यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

आज (बुधबार) सेयर बजारले ओरालो  यात्रा तय गरेको छ । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको हो ।  
आज नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ अंकमा पुगेको हो  । नेप्से ०.२८ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको छ । 

 कुल २ सय १ वटा कम्पनीको २ करोड ७ लाख ८ हजार ६०४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८५ करोड २५ लाख ३६ हजार  ९१६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

घटेकाे बजारमा ग्लोबल आइएमई बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, अरूण काबेली पावर लिमिटेड, नेपाल टेलिकम, नेपाल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

601a7f948d762.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको