Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाए

नेप्से

सोमबार, २६ माघ २०७७, १५ : ४८ मा प्रकाशित

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाए

आज(सोमबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । 

आज नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेको हो  । नेप्से १.४८ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ७.२८ अंकले बढेर ४६६.६० अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार बढ्दा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड, प्रभु बैंक लिमिटेडको प्रोमोटर सेयर, सनराइज बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, छ्यांदी हाइड्रोपावर लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल फाइनान्स लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् ।

60210cd15db48.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको