Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

सोमबार, २६ माघ २०७७, १६ : ०२ मा प्रकाशित

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज(सोमबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । 
आज नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेको हो  । नेप्से १.४८ प्रतिशले बढेको हो ।  नेप्से यो बिन्दुमा पुगेको पहिलोपटक हो  । यस्तै सेन्सेटिभ परिसूचक पनि ७.२८ अंकले बढेर ४६६.६० अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार कारोबार भएका कुल कम्पनीमध्ये हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त विकास बैंक, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

6021124612119.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको