Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ताहरु

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १६ : ३६ मा प्रकाशित

हरियाली बजारमा यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ताहरु

आज सोमबार धितोपत्रको दोस्रो बजार कारोबारमा नेप्से परिसुचकले उकालो यात्रा तय गरेको छ। आज धितोपत्रको दोस्रो बजारमा १० अर्ब भन्दा माथिको सेयर कारोबार भएको छ ।  

आज धितोपत्र बजार हरियाली  हुँदा सर्वाधिक रकमको सेयर कारोबार प्रभु बैंकको भएको छ । आज बैंकको ६२ करोड १३ लाख रुपैयाँ भन्दा बढि मूल्यको सेयर कारोबार भएको हो ।

आज सर्वाधिक उच्च कारोबार हुने अन्य कम्पनीहरुमा नेपाल लाईफ इन्स्योरेन्स,नबिल बैंक,डिप्रोक्स लघुबित्त,ग्लोबल आईएमइ बैंक,फस्र्ट माइक्रोफाइनान्स,हिमालयन डिस्टिलरी,एनआईसी एसिया बैंक,नेपाल बैंक र नेपाल पुनर्बिमा कम्पनी रहेका छन् । 

602117d9b7150.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको