Like us!
Follow us!
Connect us!
Watch us!

रौतहट जिल्लामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम संचालन

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १८ : ११ मा प्रकाशित

रौतहट जिल्लामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम संचालन

रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित यमुनामाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत  रामश्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भई सफलता पुर्वक सम्पन्न भएको छ । 

बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरीएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको