Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

विहीबार, २९ माघ २०७७, १६ : ३२ मा प्रकाशित

यी हुन् बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ मा पुगेकाे छ ।

नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६६ अंकले घटेर ४६३.४७ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, घटेकाे बजारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

60250ffe1de1f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको