Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको सुरुवातमै सेयर बजारमा उछाल, १० कम्पनीको कारोबारमा सर्किट

नेप्से

सोमबार, ०३ फागुन २०७७, ११ : ३५ मा प्रकाशित

कारोबारको सुरुवातमै सेयर बजारमा उछाल, १० कम्पनीको कारोबारमा सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार सुरुमै बढेको छ । बजार खुलेको १ घण्टमै नेप्से परिसूचक ६५.९६ अंकमा पुगेको छ ।
बजार खुलेको पहिलो १५ मिनेटमा नेप्से परिसूचकमा ७३ अंकले बढेको भए पनि थोरै करेक्सन आएको हो । 

नेप्से बढेसँगै केहि कम्पनीहरुको कारोबारममा सर्किट समेत लागेको छ । आरएसडिसी लघुवित्त वितीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, ग्रामिण लघुवित्त वित्तीय संस्था लगायत कम्पनीहरुमा सर्किट लागेको हो  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको