Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्से

सोमबार, ०३ फागुन २०७७, १५ : ०० मा प्रकाशित

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ६ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । 

कुन कम्पनीको कति ?  
मुक्तिनाथ विकास बैंक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस सेयर ४८ लाख ६५ हजार ६१३.१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

कामना सेवा विकास बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर ११ लाख १७ हजार ६८३.७९५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

हिमालय डिस्ट्रिलरी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार हिमालय डिस्ट्रिलरीको २८ लाख ९२ हजार ३४१.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

अरुण भ्याली हाइड्रोपावर
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख ९९ हजार १६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

एनएलजी इनस्योरेन्स 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ लाख १७ हजार २२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

लक्ष्मी लघुवित्त
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर ४ लाख १७ हजार ४५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको