Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आईपीओले कति पायो रेटिङ ?

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १० : ३५ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आईपीओले  कति पायो रेटिङ ?

इक्रा नेपाल लिमिटेडले सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ)लाई रेटिङ प्रदान गरेको छ।  इक्राले कम्पनी आईपीओलाई इक्रा एनपी–आईआर बीबीबी प्लस  रेटिङ प्रदान गरेको हो ।

यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ । यसले कम्पनीको मध्यम क्रेडिट जोखिम रहेको बुझिन्छ । कम्पनीले  बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्दैछ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको