Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

बुधबार, ०५ फागुन २०७७, १६ : २५ मा प्रकाशित

यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

बुधबार पनि बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ मा पुगेकाे छ ।  यस्तै, सेन्सेटिभ परिसूचक १.४७ अंकले बढेर ४७५ मा पुगेको छ । कूल २०३ वटा कम्पनीकाे एक कराेड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८ सय ४४ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

602cf2d42fbad.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको