Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको सेयर किन्न खरिदकर्ताको ओईरो, बिक्रेता शून्य

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, ११ : १४ मा प्रकाशित

निफ्राको सेयर किन्न खरिदकर्ताको ओईरो, बिक्रेता शून्य

यो साताको पहिलो दिन आइतबारबाट दोस्रो बजारमा सेयर कारोबार प्रारम्भ भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरको माग दोस्रोबजारमा उच्च देखिएको छ । 

हिजो बुधबार धितोपत्र बजारमा बैंकको सेयर सर्वाधिक रकमको कारोबार भएको थियो । आज बिहिबार कारोबारको प्रारम्भमै बैंकको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५४६ रुपैयाँ पुगेको छ । 

नियमित कारोबार सुरु भएको केहि मिनटमै कम्पनीको धितोपत्रको दोस्रोबजारमा ५ लाख भन्दा बढि कित्ताको माग हुँदा बिक्रेताको संख्या भने सुन्य रहेको छ । 
 

602dfba826a1d.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको