Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको ओरोला यात्रा सुरु

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, ११ : ३० मा प्रकाशित

निफ्राको ओरोला यात्रा सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यले ओरालो यात्रा सुरु भएको छ । मंगलबार कारोबार सुरु भएसँगै निफ्राको सेयर मूल्य १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट ब्रेक लागेको हो । 

प्रिओपन सेसन कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बृद्धि भएर ६९३ पुगेको थिया भने नियमित कारोबारको प्रारम्भमा कम्पनीको सेयर मूल्य बढेर ७२६ रुपैयाँ पुगेको थियो । 

तर, बजारमा एकाएक आएको नकारात्मक प्रभावले समग्र सेयर बजार नै राताम्य हुँदा बैंकको सेयर मूल्यमापनि नकारात्मक सर्किट ब्रेक लागेको हो ।

603497795b3c6.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको