Like us!
Follow us!
Connect us!
Watch us!

सुचिकृत २८१ कम्पनी मध्ये ५ कम्पनीको मात्र सेयर मूल्य बृद्धि

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १२ : ५२ मा प्रकाशित

सुचिकृत २८१ कम्पनी मध्ये ५ कम्पनीको मात्र सेयर मूल्य बृद्धि

आज मंगलबार नेपालको सेयर बजारमा पहिरो गए संगै बजार राताम्य बनेको छ । नेप्सेमा सुचिकृत २८१ कम्पनी मध्यमा ५ वटा कम्पनीको मात्र सेयर मूल्य बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

समाचार तयार पार्दासम्म सेयर मूल्य बृद्धि हुने कम्पनीहरुमा नेपाल फाइनान्स,चन्द्रागिरी हिल्स,अपि पावर कम्पनी,नबिल इक्विटी फन्ड र हिमालयन बैंक डिबेन्चर २०८३ रहेकाछन् । 

यो समाचार तयार हुँदा सम्म नेप्से परिसुचक ८४.२४ अंकले घटेर २५२३.४३ को बिन्दुमा पुगेको छ । यो गिरावट नेप्से परिसूचकमा आएको पछिल्लो केहि महिना यताकै सर्वाधिक उच्च अंकको गिरावट हो । 
  
 

6034a9e213240.PNG 6034a9e2160e6.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको