Like us!
Follow us!
Connect us!
Watch us!

राताम्य सेयर बजारमा यी १० कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १५ : २५ मा प्रकाशित

राताम्य सेयर बजारमा यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज मंगलबारको कारोबारमा नेप्से परिसुचक २१.१६ अंकले घटेर २५८६.५१ को बिन्दुमा पुग्दा नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक अंकले बृद्धि भएको छ । 

आज नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य २९ रुपैयाले बृद्धि भएर ३२१ रुपैयामा अन्तिम कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

आज सर्वाधिक मूल्य बढ्ने अन्य दश कमपनीहरुमा अपि पावर कम्पनी,लिवर्टी इनर्जी कम्पनी,हिमालयन पावर कम्पनी,एनएलजी इन्स्योरेन्स,चन्द्रागिरी हिल्स लिमिटेड,उन्नती सहकार्य लघुबित्त,अरुण भ्याली हाइड्रोपावर,रैराङ हाइड्रोपावर र एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहेकाछन् । 

6034cdfe6a5a9.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको