Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १० : २८ मा प्रकाशित

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले साधारण सेयर(आईपीओ) निष्कासनका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको नियुक्त गरेको हो । 

अप्पर स्याङ्गे हाइड्रोपावरको परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको