Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चरम लापरबाही, निफ्राको मूल्य शतप्रतिशतले घट्यो

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, ११ : ३१ मा प्रकाशित

नेप्सेको चरम लापरबाही, निफ्राको मूल्य शतप्रतिशतले घट्यो

अनलाइन ट्रेडिङ सिस्टममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मूल्य शून्य देखाएको छ । जबकी कुनैपनि कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा बढीले घटाउन पाउँदैन । 
 
कारोबारको सुरुवातमा ६२३ पुगेको कम्पनीको सेयरमूल्य यो समाचार तयार पार्दासम्म सिस्टममा शतप्रतिशतले घटेर शून्यमा झरेको देखाएको छ । जसले गर्दा लगानीकर्ताहरु आत्तिएका छन् ।

यस सम्ब्बन्धमा बुझ्न सम्बन्धित निकाय नेपाल स्टक एक्स्चेन्जमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको