Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको समस्याबारे बोल्यो नेप्से

नेप्से

बुधबार, १२ फागुन २०७७, १२ : ४३ मा प्रकाशित

निफ्राको समस्याबारे बोल्यो नेप्से

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मूल्य शून्य देखाएको विषयमा नेप्से बाेलेकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सूचना प्रकाशन गर्दै सिस्टममा प्राविधिक समस्या आएको हुनाले हाल बैंककाे सेयर कारोबार रोक्का गरिएकाे जानकारी दिएकाे छ । अन्य सूचीकृत कम्पनीहरूको कारोबार भने अन्य दिनको जस्तै रहेको छ ।

त्यसैगरी, अनलाइनको डिस्प्लेमा देखिएको तथ्याङ्कमा पनि केही गढबढ रहेकाे र त्यसकाे बारेमा कार्य भइरहेकाे पनि सूचनामा उल्लेख छ ।

6035fa70b50e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको