Like us!
Follow us!
Connect us!
Watch us!

राताम्य सेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

विहीबार, १३ फागुन २०७७, १५ : ४७ मा प्रकाशित

राताम्य सेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

बिहिबार शेयर बजार राताम्य बनेको छ नेप्से परिसुचक संगै कारोबार रकममा पनि गिरावट आएको हो ।

बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटे २५५४.१३ मा पुगेको छ । नेप्से १.७३ प्रतिशतले घटेको हो । 

नेप्सेमा पहिरो जादा सबैभन्दा बढि नोक्सानी सनराईज र्बैक फस्र्ट म्युच्युल फण्डका लगानीकर्ताहरुले व्यहोर्न परेको छ । फण्डको सेयरमूल्यमा आज ६.८४ प्रतिशतले गिरावट आएको हो । 

राताम्य बजारमा श्री इन्भेष्टमेन्ट,आईएमई जनरल इन्स्योरेन्स,सम्बृद्धि फाइनान्स,माउन्टेन हाइड्रो नेपाल,गुडविल फाइनान्स,लिबर्टी इनर्जी,आँखुलोला जलत्रिद्युत,सपोर्ट माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
 

6037765e5eb52.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको