बिहिबार शेयर बजार राताम्य बनेको छ नेप्से परिसुचक संगै कारोबार रकममा पनि गिरावट आएको हो ।
बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटे २५५४.१३ मा पुगेको छ । नेप्से १.७३ प्रतिशतले घटेको हो ।
नेप्सेमा पहिरो जादा सबैभन्दा बढि नोक्सानी सनराईज र्बैक फस्र्ट म्युच्युल फण्डका लगानीकर्ताहरुले व्यहोर्न परेको छ । फण्डको सेयरमूल्यमा आज ६.८४ प्रतिशतले गिरावट आएको हो ।
राताम्य बजारमा श्री इन्भेष्टमेन्ट,आईएमई जनरल इन्स्योरेन्स,सम्बृद्धि फाइनान्स,माउन्टेन हाइड्रो नेपाल,गुडविल फाइनान्स,लिबर्टी इनर्जी,आँखुलोला जलत्रिद्युत,सपोर्ट माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस